सलमान खानको बिरुद्धमा स्वस्तिमा कडा रुपमा उत्रिदै भनिन :हामी बिदेशी संग नाच्ने नायिका हैनौ (हेर्नुहोस)

सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडेल एलिसा राईले नाच्न अस्वीकार गरेका छन् ।

फागुन २६ गते राजधानीको टुंडिखेलमा हुने सलमानको उक्त शो मा उनिहरुले नाच्न अस्वीकार गरेका हुन् ।

आखिर किन सलमान खानसँग नाच्न किन अस्वीकार गरे त ? स्वस्तिमा खड्काले यसरी खोलिन रहस्य

भिडियो हेर्नुहोस्: