नेपालमै अरबपतिको चमत्कार -यस्तो छ, सौरभ ज्योतिको बाइक संसार (भिडियो रिपोर्ट)

दर्जनौं मोडलका बाइक छन् युवा उद्यमी सौरभ ज्योतिका । ती सबै बाइकलाई राखेर उनी म्यूजियम बनाउने तयारी गरिरहेका छन् । प्रस्तुत छ, भिडियो रिपोर्ट –