“म ह्यान्डसम भएकै कारण पैसा मेरो पछाडी दौड्यो”-गायक आनन्द कार्की  (भिडियो सहित)

चर्चित गयाक आनन्द कार्कीले आफु ह्यान्डसम भएकै कारण आफु पैसाको पछाडी नभई पैसा आफ्नो पछाडी दौडेको बताएका छन् l ओके नेपालको बिशेष अनि लोकप्रिय प्रस्तुति ओके नेपाल विशेषमा कुराकानी गर्दै करिव तिन दशकको सांगतिक यात्रामा आफु खुसि र सन्तुष्ट रहेको कुरा पनि उनले बताए l आफुले गएका सबै गित हरु दर्शक श्रोताहरुले मन पराउदै माया गर्दै आएको हुदा आफुलाई अझै बढी हौसला मिलेको पनि उनले जानकारी दिए l यस्तै यस्तै सांगीतिक कुराकानीको क्रममा उनले आफ्नो जादुमय आवाजमा सबै दर्शक श्रोताको लागि आफ्न केहि गितहरु गएर सुनाए l संगै सधै यस्तै माया गरेर साथ् दिन सम्पूर्ण दर्शक श्रोतालाई अनुरोध पनि गरे l उनै गायक आनन्द कार्की संग गरिएको रमाइलो कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला l[youtube https://www.youtube.com/watch?v=5czRnZwYSYU&w=560&h=315]

[youtube https://www.youtube.com/watch?v=OWAfo7qPMQM&w=560&h=315]