कोरियामा रगत पशिना बगाउने एक युवकले गरे गरिब बालबालिका र बिधार्थीहरुको लागि अचम्मको निर्णय,बैसाख १ गते पर्दाफास हुदै

हाल कोरिया मा पसिना र रगत सङ पोइसा साट्दै आएका चर्चित गायक बालकुमार श्रेष्ठका दाई केशब कुमार श्रेष्ठको पहलमा खिजिदिम्बा १.ओखलढुंगा श्री चुली निम्न माध्यमिक बिधालयमा अध्यानरत बालबालिकाहरुलाई निशुल्क कम्पुटर सामग्री र शिक्षाको लागि बिभिन्न व्यक्ति र समाजसेवी/बुद्धिजिबी संग सहयोगको अपिल गर्दै रकम संकलन कार्य सुरु गरेका छन र सम्पूर्ण सामाग्रीहरु बैसाख १ गतेको नया बर्षको उपाहार स्वरूप एक बिशेष कार्यक्रम आयोजना सहित स्कुललाई हस्तान्तरण गरिने जानकारी दिएका छन।
हाल सम्म जम्म भएका आर्थिक रकम र सहयोगीहरु :-
#सहयोगजम्मागर्ने_खातानम्बर:
shrestha keshab
A/C: 67901076801015
Bank: IBK
code:003
bal kumar shrestha siddartha bank for nepal
01815101167

#हालसम्मजम्माभएकोरकम :
१.केशब कुमार श्रेष्ठ – 200000/- वन
२.तिर्थ श्रेष्ठ – 150000/- वन
३.शुभराज तामाङ -100000/- वन
४.धन लामा – 65000/- वन
५.रामशरण न्यौपाने -50000/- वन
६.देव कुमारी चिदी- 51000/- वन
७.जित बहादुर शाही-50000/-वन
८.टंक शाह-50000/-वन
९.प्रकाश ब्लोन-36000/- वन
१०.जीवन स्याङ्तान- 35000/- वन
११.डि. पि. खकुरेल -33000/- वन
१२.मनोज तामाङ-30000/- वन
१३.बिश्व लामा-30000/-वन
१४.धनध्वज लामा-30000/-वन
१५.राजेस लामा -30000/- वन
१६.मीन खत्री-21000/-वन
१७.सुयोग लामा -20000/-वन
१८.राजु ग्याल्देन तामाङ-20000/-वन
१९.जनक तामाङ-20000/-
२०.राज मोहन बाटा-20000/-वन
२१.रिनोज श्रेष्ठ -20000/-वन
२२.सुकुदेव शिवाकोटी -20000/-वन
२३.अरुण कुमार श्रेष्ठ -15000/-वन
२४.आर्या श्रेष्ठ -15000/-वन
२५.साजन शर्मा -15000/-वन
२६.देवेन्द्र जवेगु -11000/-वन
२७.सुदिप खनाल -10000/-वन
२८.बिक्रम महर्जन-10000/-वन
२९.ज्ञानी मान्छे-10000/-वन
३०.दुर्गा राम पोख्रेल-10000/-वन
३१.सुबास लामा-30000/-वन
३२.सुदिप सुनुवार -41000/-वन
३३.सरोज के.सि.-10000/-वन
३४.बिक्रम श्रेष्ठ -31000/-वन
३५.सानो दोङ्-20000/-वन
३६.राम दत्त जोसी-10000/-वन
३७.हरि महर्जन-10000/-वन
३८.दिपेन्द्र श्रेष्ठ-15000/-वन
३९.राजेश चन्द्र जोसी-100000-/वन