Wednesday , November 22 2017
Breaking News

मेरो छोरा…न नेता थियौ न कार्यकर्ता । किन गयौँ आन्दोलनमा ? एक मधेसी आमाको यस्तो दर्दनाक अवस्था

मेरो छोरा… न नेता थियौ न पार्टीको कार्यकर्ता । किन गयौँ आन्दोलनमा ? म बाबु (छोरा) विना कसरी बाँच्न सक्छु, मेरा बाबु कहाँ छ, म अब कसरी बाँच्छु । कहाँ गयो मेरो बाबु । बाबु विना मेरो संसार नै अन्ध्यारो भयो ।’

Leave a Reply