धुर्मुसले बताए ४७ घरका रोचक विशेषता (भिडियो सहित)

धुर्मुस सुन्तली फाउन्डेशनद्धारा रौतहटमा सुरु गरेको एकिकृत नमूना सन्तपुर बस्तीको निर्माण कार्य लगभग सम्पन्न भएको छ ।

१२ कठ्ठामा निर्मित ४७ घर, भ्यू टावर, मन्दिर, बाल उद्यान, सामुदायिक भवन र स्कुल सहितको यस बस्तीलाई २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसै सन्दर्भमा प्रस्तुत छ, सन्तपुर बस्तीका वारेमा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले रोचक ढंगले दिएको बस्ती परिचय हेर्नुस् भिडियोमा –