Tuesday , April 24 2018
Breaking News

इतिहासमै पहिलो पटक बिष्णु माझीले गाईन अपत्यारिलो गीत ,नपत्याए एक पटक आफै हेर्नुहोस

नेपाली लोक संगीतको लागि अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “विधाता”बजारमा आएको छ।बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको सुमधुर आवाज रहेको गीतमा बाल कुमार श्रेष्ठकै लय र सुष्मा थापाको शब्द रहेको छ।

चर्चित मोडल सारिका केसी र धुर्ब हिमालीको अभिनय रहेको गीत देशका बिभिन्न जिल्लाहरुमा दृश्य कैद गरिएको छ भने ३ लाख भन्दा बढी लगानीमा उक्त भिडियो निर्माण गरिएको छ।वास्तविक प्रेमी प्रेमिकाको प्रेमलाई जोडिएर बनाइएको गीतको निर्देशन भने एकिन्द्र सारा संकरले गरेका हुन् ।

बिष्णु शर्माको सम्पादन रहेको गीतको भिडियो भने कारण चैसिरले खिचेका हुन् ।राजु विरहीको प्रस्तुति रहेको उक्त गीतलाई राजु बिरही लामाकै चन्द्र सुर्य फिल्म्स् प्रालिले बजारमा ल्याएको छ भिडियो हेर्नुहोस :

Leave a Reply