के भन्छन् सन्तपुरका एकमात्र एसएलसी पास अध्यक्ष ? ( भिडियोसहित )

सत्यनारायण माझी सन्तपुरका एकमात्र एसएलसी पास गरेका व्यक्ति हुन् । उनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना सन्तपुरबस्तीका अध्यक्ष समेत हुन् ।
माझीले सन्तपुर नमुनावस्तीको सरसफाईको जिम्मा लिएका छन् । उनि भन्छन्, मैले यो वस्तीमा जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजना बनाएको छु । माझी एकमात्र एसएलसी पास गर्ने व्यक्ति नभएर सन्तपुरका दोभासे पनि हुन् ।

प्रस्तुत छ, उनै सत्यनाराणसँग केन्द्रबिन्दु टिभीका लागी दिवस गुरागाईले गर्नुभएको कुराकानी