बस्ती हस्तान्तरण हुदा धुर्मुसले गरे फेरी अर्को बस्ती बनाएरै छाड्ने घोषणा, कहाँ बन्ने भो अर्को बस्ति (भिडियो)

रौतहट – धुर्मुस सुन्तली फाउन्डेशनद्धारा रौतहटमा सुरु गरेको एकिकृत नमूना सन्तपुर बस्तीको हन्तान्तरण  भएको छ  ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो बस्ति  हस्तान्तरण भएको हो   ।बस्ति हस्तान्तरण कार्यक्रममा निकै भाबुक र उत्साहित देखिएका फाउन्डेसन अध्यक्ष सिताराम कट्टेल धुर्मुसले आफुहरुले नमुना नेपाल बनाउदा नयाँ नेपाल बनाएर देखाउन सरकारलाई चुनौती समेत दिएका छन्  ।

१२ कठ्ठामा निर्मित ४७ घर, भ्यू टावर, मन्दिर, बाल उद्यान, सामुदायिक भवन र स्कुल सहितको  नमुना बस्ती बनेको छ  ।

हेर्नुहोस हस्तान्तरण कार्यक्रममा धुर्मुसले बोलेको पुरा भिडियो