Tuesday , October 17 2017
Breaking News

बल्ल खबर बाहिरियो !! कहाँछन त राजा बिरेन्द्रका नातिनीहरु !! King Birendra’s granddaughters

शुक्रबार पुष १४, २०७३
दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश गरिएको भनिएपनि उनका छोरीतर्फकी दुई नातिनी किशाेरावस्था पुगिसके । १८ वर्षिया गीर्वाणी र १६ वर्षीया सुरांगना राणाले देहरादुन बसेर शिक्षा लिइरहेका छन् ।
बेला बेलामा काठमाडौंमा देखिने उनीहरुबारे हाल चासो बढ्दै गएको छ । १४ पुसमा वीरेन्द्रको जन्मदिन पर्दा धेरैले १९ जेठ २०५८ मा भएको नारायणहिटी दरबार हत्याकाण्ड सम्झिए । वीरेन्द्रका वशका उनीहरुकाे समेत चासो बढ्यो ।
दुवै विद्यालय तहको शिक्षा पूरा गर्दैछन् । पिता गोरखशमशेर राणाले लामो समयसम्म विवाह गरेनन् । पछि लोकन्द्रबहादुर चन्दकी भतिजी दिप्तीसँग विवाह गरे । उनहिरुबाट समेत सन्तान जन्म भयो ।
न्युज स्रोत : साप्ताहिक
साभार : नेपालीपत्र
बाचक : टिका अधिकारी
फोटो : गुगल

Leave a Reply