रबिले भारतमाथी यसरी औंलो ठडाएर कुरा गरे (भिडियो हेर्नुस)

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन |
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर कुरा गरेका छन् | यहि संदर्बमा अस्ट्रेलिया बाट शिव न्यौपानेले आफ्नो प्रतिक्रिया एउटा सानो भिडियो मार्फत यसरी दिय हेर्नुहोस उक्त भिडियोमा के भनियो :

प्रवासमा रहेर पनि यति धेरै देशको माया गर्ने चेली शरिन ख्युङ्वा तामाङ आफ्नो फेसबुक वाल मार्फत जन चेतना मुलुक संदेश र सुझाब दिनु हुन्छ | हामीले उहाको हरेक दिनको स्टाटस फेसबुक वाल भरि देख्न सकिन्छ | अहिले को बिषय छ भारतीय मन्त्रि सुष्म स्वराज सम्बन्धित जो अहिले नेपालमा अचानक आइन र के के भनिन भिडियो आफै बोल्छ ! भिडियो को शिर्षक रहेको छ ‘नेपाल और नेपाली किसिका गुलाम नहि जब चाहे आकर हमारे स्वाभिमानको तुम छिन सके शुश्मा स्वराज जि‘। यो भिडियो हरेक स्वाभिमानी नेपालीहरुले सक्दो शेयर गर्नु होला । यो लाइव भिडियो हामीले शरिन ख्युङ्वा तामाङ को वाल बाट साभार गरेका हौ !
हेरौ उक्त भिडियो