अनौठो घटना पछी रबिको बिनम्र अनुरोध (एकदमै मार्मिक संदेश सहित भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो कार्यकम सिधा कुरा जनतासंगमा रबि लामिछानेले एउटा घरमा कुनै अनौठो शक्तिले सताईरहेको सामग्री प्रस्तुत गरेका थिए| उक्त घरमा झयालका सिसाहरु फुटाउने आगडी रहेको भाडाकुडा आफै उडेर जानेसम्म हुने कुरा जानकारी गराइएको थियो. उक्त कार्यकम र सामग्री सिधा कुरा जनतासंगमा प्रसारण हुने बितिकै घरको टेलिभिजन फुटेको छ भने मानिसहरुको अगाडी आउने र कुट्नेसम्म भएको छ र परिवारका सदस्यहरु चिन्तित भै रहेको अवस्था रबि लामिछानेले जानकारी दिनु भयो | तेस्तै यो बिषयलाइ लिएर धेरै मिडिया हरुले भुत प्रेतको घर भन्दै बधाई चढाई भिडियो हरु खिच्ने र अनलाइन मार्फत भिउज बढाउने प्रक्रिया पनि बढेको आजको लाइव भिडियो मार्फत जानकारी दिनु भएको छ | हेरौ उक्त भिडियो बिस्तृत जानकारी सहित नया अपडेट :