दर्जनाै कलाकार देखी नेता सम्म सबैकाे अावाज निकाल्ले श्रीधर अधिकारी

स्कटनेपालको प्रस्तुतिमा ४० भन्दा बढी लोक दोहरि गायक गायिकाहरु लगायत नेताहरु / हास्यकलाकारहरुको आवाज निकाल्न सक्ने ब्यक्ती साथै गित पनि गाउन सक्ने श्रीधर अधिकारी अहिलेको समयमा क्यारीकेचर मास्टरनै हुनु हुन्छ | आज हामीले प्रस्तुति गरेका छौ उहाको बारेमा हामीले धेरी केहि लेख्नु भन्दा पनि भिडियो हेरौ भरपूर्ण मनोरंजनले भरिएको |

राप्ति टेलिभिजनको अतिथि बिशेष कार्यक्रम श्रीधर अधिकारी संग भएको कुराकानि के कस्तो छ हेरेर सल्लाह सुझाब दिनुहोला है त ।