Wednesday , October 18 2017
Breaking News

ओरालो लाग्यो सुनको मुल्य

काठमाडौं, फागुन २५ – सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आज र ३ सय रुपैयाँले ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।

Leave a Reply