Saturday , September 23 2017
Breaking News

इज्जत उसको पनि हुन्छ,जसको दरबार हुदैन – भिडियो

प्लस टु सकेर ब्याचलर पढ्ने समय पनि आइसक्यो, कुन कलेज पढ्ने ? के पढ्ने ? कहिलेबाट कलेज जाने ? साथीहरु दिनदिनै कलेजको कुरा लिएर घर धाउन थाले ।

तिमीहरु पढ मलाई अहिले केहि समय सोच्ने समय देउ, भन्दा पनि उनीहरुले बसिखान दिएनन् । हिजोदेखि सँगै पढेका साथीहरुबाट छुट्टिएर बस्नु हुदैन, हामी सबै एउटै कलेज पढ्नुपर्छ । आखिर उनीहरुको जिद्दीको अगाडि मेरो के नै लाग्थ्यो र ? बाकि भिडियोमा …

Writer : Diya Chand
Vocal : Tika Adhikari
imandarmedia.com

Leave a Reply