सात दिनसम्म अलपत्र परेका जोन बोले – आमा रिमाले सामान्य कुरा गर्दा यसो भने (भिडियो सहित)

सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो पसेका कारण यस्तो समस्या देखिएको हो। अलपत्र परेका जोनलाइ आमा रिमाले सामान्य कुरा गर्दा उनले आफ्ना समस्या अलिकति बताएका छन् , तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=R5myAbFKRpI]