Saturday , September 23 2017
Breaking News

सन्दिप छेत्रीले गरे पोखरामा धमाका यो हेरेपछि कसले हासो रोक्न सक्छ र(भिडियो सहित)

स्कटनेपाल ०७ मार्च २०१७ , सन्दिप छेत्री नाम सुन्न साथ आम नेपालीहरु अब मज्जालै हसौछंन भन्ने अड्कल काट्दछन्.गत शनिबार लायेंस क्लब अफ पिस चौतारीले   पोखरामा आयोजना गरेको  हास्यकार्यक्रममा सन्दिप छेत्रीले दर्सकलाई राम्रै संग हास्एका थिए.उनले  करिब एक घण्टा आफ्नो प्रस्तुति राखेका थिए साथै कार्यक्रममा उनीसंगै मनोज गजुरेल,शिबहरि पौडेल,लगाएत आधा  दर्जन कलाकारले आफ्नो प्रस्तुति राखेका थिए.आयोजकका अनुसार उक्त कार्यक्रमबाट जम्मा भएको नगद सामाजिककाममा खर्च गर्ने जनाएको छ.प्रस्तुत छ उक्त कार्यक्रममा सन्दिप छेत्रीले गरेको रमाइलो हास्यप्रसंगको भिडियो

Leave a Reply