घ्याम्पे हान्दै सलोन बस्नेतले देखाए अहिले सम्म नदेखिएको रुप (भिडियो सहित)

नेपालि चलचित्र जगतको चर्चित नायक अझ सजिलो संग चिन्नु पर्दा चर्चित अभिनेता सोभित बस्नेत का सुपुत्र सलोन बस्नेत केटि जिस्कौनमा एक नम्बर निस्किएका छन् l ओके नेपालको बिशेष अनि रमाइलो प्रस्तुति ओके नेपाल बिशेषमा कुराकानी गर्दै नायक सलोन बस्नेतले आफ्नो पोल आफैले खोलेका हुन् l आफ्नो फ्लिमी यात्राको बिषयमा रमाइलो कुरा गर्दै सलोन ले धेरै भित्रि कुरा हरु पनि खोलेका छन् l आफुले मात्र केटि जिस्काएको नभएर केटि हरु पनि आफ्नो लाग्ने गरेको कुरा पनि उनले ओके नेपाल बिशेष मा बताएका छन् l चलचित्र बिशेष भन्दा पनि रमाइलो कुराकानी लाइ मध्यनजर राख्दै कुराकानी गरिएको हुनाले नायक सलोन बस्नेतले थुप्रै रमाइलो कुराकानी गरेका छन् भने आफ्ना जिन्दगीका केहि रमाइला पल हरुको बिषयमा पनि धेरै कुरा बोलेका छन् l नायक सलोन बस्नेत ले ओके नेपाल विशेषमा आफ्नै पोल कसरि खोले त एकै छिन उनी संग गरिएको कुराकानी हेरौ[youtube https://www.youtube.com/watch?v=tEW5SVBCJmk&w=560&h=315]