रबि लामिछाने हामी सबैकी प्यारी बहिनी जलजला संग रकम हस्तान्तरण गर्दै भिडियो

हामी सबैकी प्यारी बहिनी अनि नेपाली ताराबाट पनि आफुलाई चिनाउन सफल होनहार गायीका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं।
दिपा तामांग र महेन्द्र राइ को अभियानमा उठेको रकम आज जलजला बहिनिको स्वास्थ उपचार खर्च को लागी आदरणीय हामी सारा नेपालीको ढुकढुकि रबि लामिछानेजीको हातबाट जलजला को बुबालाइ हस्तान्तरण गरेको भिडियो हामीले दीपा तामांगको फेसबुक बाट साभार गरि तपाई सामु सार्बजनिक गरेका छौ | तेस्तै रबिलामिछाने जी आफ्नो फेसबुकमा लेख्नु हुन्छ ‘प्रतिभाशाली कलाकार जलजला परियारलाई भेट्ने अवसर मिल्यो र सहयोगी मनहरुबाट संकलित रकम हस्तान्तरण गर्ने आवसर मिल्यो। शिघ्र स्वास्थ लाभको कामना छ जलजला’ |

हेरौ उक्त भिडियो र शेयर गर्दै जानु होला धन्यबाद |

एक समय थियो जति खेर गायिका जलजला लाइ नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ ! (भिडियो सहित) सक्दो शेयर गरौ !