बेलायतमा यसरी चम्किदै ‘सर्मिला’ भिडियो सहित

युके,
बेलायतमा बिगत १० बर्ष देखि बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्| समय समयमा सामाजिक संजाल (फेसबुक) मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ | सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ | अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ सार्वजनिक भएको छ । अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ |

हेरौ उक्त भिडियो तपाई लाइ कस्तो लाग्छ मन परे शेयर लाइक कमेन्ट पनि गर्दै जानु होला |

सर्मिला थापाका अरु नया नया भिडियो हरुको जानकारीको लागि यो लिंकमा गएर YouTube Channel ‘Sarmila thapa’ लाइ Subscribe गर्नु होला