आँखा भरि आँशु जलजलाको रबिले उनलाई भटेर यस्तो भने

पोखरा । दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् ।

नेपाली तारा सिजन–३ को छैटौं स्थानसम्म आफ्नो गायकीलाई ल्याएकी जलजलालाई त्यतिबेला सबैले गायन क्षेत्रको एउटा अब्बल तारा बन्ने आशिर्वाद दिएका थिए । आज यिनै गायिका दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएर बसेकी छन् । यसै क्रममा रबि लामिछानेले पनि उनलाई अस्पतालमा भेटेका छन् थप भिडियोमा
[youtube https://www.youtube.com/watch?v=aTVoG-WNDRg]