Monday , April 23 2018
Breaking News

‘शेरबहादुर’ हेरेपछि पल र आँचल के भन्छन् ? संगै छन् करिश्माका आमा छोरी

पोखरा । नेपाली फिल्मको प्रिमियर रिलिजको अघिल्लो दिन अर्थात्, बिहीवार गर्ने गरिन्छ । सोच्नुहोस्, एउटा निर्माताले शुक्रवार रिलिज हुने फिल्मको प्रिमियर बुधवार नै गर्छन् भने उनी आफ्नो प्रोजेक्टप्रति ढुक्क छन् । जबसम्म आफूले बनाएको फिल्म उत्कृष्ट लाग्दैन तबसम्म निर्माताले प्रिमियर गर्ने आँट जुटाउँदैनन् ।

निर्माता गौरी शंकर धुजुले भने बुधवार नै फिल्म ‘शेरबहादुर’ को प्रिमियर गर्ने आँट गरे । आर राजवंशीको निर्माण र निर्देशन रहेको फिल्मको प्रिमियरमा देशका प्रख्यात कलाकारहरुको जमघट उल्लेखनिय देखिन्थ्यो । हेर्नुहोस के भन्छन् कलाकार

Leave a Reply