दुर्गेस थापा हेर्न केटीहरुको हान्थाप, कपडा खेलेरै स्टेजमा उत्रिए दुर्गेस (भिडियो)

पछिल्लो समय चलेका मोडल हुन् दुर्गेस थापा । उनी मोडलमात्र होईनन् गायक पनि हुन् । पोखरामा जारी लेखनाथ महोत्सवमा मंगलबार दुर्गेस थापा हेर्नेको लागी हजारौंको भिड लाग्यो । साँझमा राखिएको दुर्गेशको स्टेजमा भिड नियन्त्रण गर्न समेत आयोजकलाई हम्य–हम्य पर्यो । बिशेषत् केटाहरु भन्दा केटीहरुको बाग्लो उपस्थिती रहेको उक्त समयमा थापाले नृत्य होईन आफ्ना गीतसंगीत प्रस्तुत गरे । उनले आफ्ना फ्यान धेरै देखेपछि लगाएको ज्याकेट समेत खोलेर समान्य भेष्ट (गन्जी)मा स्टेज उत्रिए । जाडोको समय किन उनले यो हर्कद देखाए ? के लेडिज फ्यानको लागी हो कि उनको यो स्टाईल हो त्यो भने दुर्गेश आफैले जानुन् । हेरौं दुर्गेसका फ्यान र उनका यो बबाल प्रस्तुती ।

[youtube https://www.youtube.com/watch?v=B-r0nrfT1v8&w=720&h=480]