अमिरिका बस्दै आएकी निक्क्की अचानक फेसबुक बाटै हिन्दि गित गाय पछी (भिडियो सहित)

अमेरिकामा रहदै आएकी एक सुन्दर मोडल गायिका निक्की कार्की समय समयमा सामाजिक संजाल मार्फत उनि निक्कै चर्चामा आइ राख्छिन | आज पनि उनि एउटा हिन्दि गित एक फरक शैलीमा आफ्नो फ्यान पेजबाट
लाइव गरेकी छन्| उनको यो कला गला लाइ तपाई के भन्नु हुन्छ मन परे सक्दो शेयर पनि गर्नु होला धन्यबाद |

निक्की कार्की ‘आमा’ शब्द प्रयोग गरि सारै मिठो एउटा कविता बाचन गरेकी छन् उनि भन्छिन सब्द रचना हरु युटुब बाट लिय पनि यो एउटा मन छुने मार्मिक ममता भरिएको कविताले कुन नेपाली हरुको मन न छोला र ? हेरौ भिडियो