दिपा र महेन्द्रको अभियानमा संकलन राजेश पायलको हात बाट जलजलालाइ सहयोग हस्तान्तरण भिडियो सहित !

महेन्द्र यन्ड दिपा तामांग,
गायक तथा संगीतकार महेन्द्र राइ र गायिका दिपा तामांगको सामाजिक कार्य उहाको वाल बाट जस्ताको जस्तै :

सम्पुर्ण हाम्रो देशबिदेशमा रहनुहुने आदरणीय दाजुभाइ दिदिबहिनी तथा मित्रहरुमा नमस्कार अनि हृदय बाट नै धेरै धेरै धन्यवाद यहाहरुलाइ किन कि आज तपाईंहरुको सहयोग आशीर्वादले जलजला बहिनिको स्वास्थ आवस्थामा धेरै ठुलो सहयोग पुगेको छ ।त्यसैले तपाइहरुले महेन्द्र राइ अनि दीपा तामाङ लाइ जे जति बिस्वास गरेर सहयोग रकम पठाउनु भाथ्यो त्यो रकम सकुशल जलजला बहिनिको बुबाको हातमा पुगेको छ। सो सबैजनालाई हृदय बाट नै धन्यवाद भन्दै जल्जला बहिनिको उपचार सफल रहोस यहि कामना गर्दछौ
बिशेश धन्यवाद आदरणीय दाजु Kumar Rai को सहयोगार्थ को लागि अमेरिकाको Albeny new york बाट चन्दा सकलन गरेर नेपाली रुपैयाँ ११८,७३२ (एक लाख आठार हजार सात सय बत्तिस ) महेन्द्र राइ अनि दीपा तामाङ को बिश्वासमा पठाउनु भएको थियो ।
तेस्का साथै हामी दीपा र महेन्द्र मार्फत सम्पर्कमा रहेर विभिन्न देशबाट आदरणीय हाम्रो दाजुभाइ दिदिबहिनी तथा मित्रहारुले पठाउनु भएको नेपाली रकम जम्मा २३७,६२८ सकलनमा आएको थियो ।यो सबै रकम आज आदरणीय megastar दाजु राजेश पायल राई को हातबाट जलजलाको बुबा मार्फत हस्तान्तरण गरिएको छ ।
धन्यवाद सम्पुर्ण सहयोगि हात सहयोगी मनहरुमा
विशेष धन्यवाद जलजलालाइ सहयोग गरौ भन्ने (Group chat ) अनि Saroj Mainali दाजु Roshan Subedi दादा
जम्मा Total रकम अस्ति बाट : Rs.४६३४८५( चार लाख त्रिसट्ठी हजार चार सय पच्चीसि रुपैया)

बिशेश त हाम्रो आदरणीय Megastar Rai is king दाजु राजेश पायल राइ हजुरलाइ हृदय बाट नै धन्यवाद कि तपाईंको त्यो महत्त्वपूर्ण समय अनि ब्यस्तताको बाबजुत पनि हाम्रो निम्तो लाई स्वाइकार मानेर सबै सहयोगीदाताहरुको List वाचन गरेर live गरिदिनु भयो
हामी सधै रिणि छौ तपाईंको यो अमुल्य समय हाम्रो लागि खर्चिनु भएको मा अनि सम्पुर्ण मित्रहरु जति पनि जलजला को लागि भनेर महेन्द्र राई अनि दीपा तामाङ मार्फत रकमहरु पठाउनु भयो त्यो रकम जलजलाको बुवाको हातमा सकुशल पुगेको छ भनी प्रष्टाउन चाहान्छौ
आज हामी जे छौ जस्तो छौ खाली तपाइहरुको माया साथ आशिर्वाद को कारण छौ ।
जलजला बहिनिको स्वास्थ अवस्था चाडैं निको होस हामी सबैको तर्फबाट यहि शुभकामना छ सधै हामी तपाइको साथ मा छौ