जंगलमा बसेर प्रेमी र प्रेमिका बीचमा यस्ता यस्ता गफ हुदा रहेछन (भिडियो सहित )

झापा , दमक । नेपालमा पनि हिजो आज धेरै प्रकारका चलचित्र निर्माण हुने गर्दछन् । कमेडी तथा अन्य भिभिन कथामा आधारित रहेर धेरै भिडियोहरु निरमं भएको देख्न सकिन्छ । काइते नामक यो भिडियोमा २ जना केटा र केटि प्रेमी प्रेमिका हुन् । आफ्नी प्रेमिका संग घुम्न गएको केटा केटि बीचमा कुरा गर्दै जादा केटीको कुरा सुनेपछि केटा अचम्म परे । आखिर तेस्तो के भनिन केटीले ? तल भिडियोमा हेरी मनोरंजन लिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=2nqXFZ_nhFI]