अन्तरवार्तामा भावुक बन्यो भिमफेदि गाइज

पोखरा । केहि वर्ष यता नेपालमा पनि आ आफ्नै समुहमा डान्स गुप बनाउने देखि कभर भिडियो बनाएर युटुबमा राख्ने चलन बढेको छ । केहि त प्रतियोगिता पनि हुने गरेको पाइएको छ । आफ्नै परिवेशको नामलाई विश्व सम्म पु¥याएको डान्स गुप भिमफेदिको पनि कथा अनि बाध्यताहरु त्यस्तै जुन अरुको भन्दा केहि फरक छैन हेर्नुहोस भिमफेदि गाईजसंग गरिएको केहि रमाइलो अनि सुख दुखका कुरा ।
[youtube https://www.youtube.com/watch?v=1xpg01xDwoQ]