नेपाली साङ्गितिक छेत्रका सम्पुर्ण सहयोगिदाता कलाकारहरु बाट उठेको रकम – जलजला बहिनिलाइ भिडियो सहित !!

गायक तथा संगीतकार महेन्द्र राइ लगायत दीपा तामांगको अभियानमा जलजला परियार बहिनिको स्वस्थ उपचारको लागि नेपाली साङ्गितिक छेत्रका सम्पुर्ण सहयोगिदाता कलाकारहरु बाट उठेको रकम तल जस्ताको तस्तै हामीले दिपा तामांग बहिनीको वाल बाट साभार गरेका छौ ! आउनुस सबै मिलेर सहयोगको हात बढाउ !!

आदरणीय गायिका जलजला परियार बहिनिको स्वस्थ उपचारको लागि नेपाली साङ्गितिक छेत्रका सम्पुर्ण सहयोगिदाता कलाकारहरु बाट उठेको रकम ((“जलजला बहिनिलाइ सक्दो सहयोग गरौ ” ) group च्याट मा सहभागी member बाट उठेको रकम)) आज चर्चित गायक तथा सङ्गितकार Tara Prakash Limbu दाजुको हातबाट जलजला बहिनिको बुवालाइ Rs. 43115 (त्रिचालीस हजार एक सय पन्ध्र ) रुपैयाँ बितरण गरियो l साथमा दाजु Mahendra Rai दाजु Rewat Rai Madan Chenturi ji Saroj Mainali brother Roshan Subedi dada हरु पनि उपस्थिति हुनुभएको थियो ।

अन्य सहयोगीदाताहरुको नामावली फेरि हामी अर्को पटक Facebook मार्फत लगाउने छौ ।
thank you so much everyone for lovely support Jaljala Pariyar

जलजला बहिनिको बुवा समक्ष पुगेको जम्मा रकमको list निम्न अनुसार :

saroj mainali 2000
Rajesh Shresth 1000
Madan century 1000
Samir Limbu. 2000
Uttam jung limbu 2000
Suresh gurung 1000
Uttam kumar thapa
(UD) 5000
Tara prakash Limbu
2000
Nischal Prem rai
1000
Tara laksam 1000
Rukman Limbu 1005
Roshan subedi 1110
Bhupal timsina 500
Rewat rai. 1500
Prakash Nepali 1000
Eljina Martin
– ( japan ) 10000
Janma jay rai. 5000
Kewal tamang 5000
Mahendra Rai
-Deepa Tamang 3000
Lovely Ranu ?? 10000
Kirat yayokha mahasangha (Macau) 5000
Prakriti ( oman) 5000
D.C. Rai( Malaysia)3000
Binod khambu 1000
Sagun limbu 1000
Aapsara Rai. 1000
Sangita Ranapayali 1510
Tayahang Rai 5000

Total 78625