अनमोलका फ्यानलाई दुखको कुरो ! कहिल्यै सन्चो नहुने यस्तो रोग लग्यो अनमोललाइ ! Anamol KC

अहिलेका सुपरस्टार अनमोल केसीलाई कहिल्यै निको नहुने रोग लागेको छ । यसो भन्दा अनमोलको फ्यानलाई नराम्रो लाग्न सक्छ । तर यो साँचो हो । एक अन्तर्वार्तामा अनमोल केसीले आफुलाई कहिल्यै निको नहुने रोग लागेको बताईएको हो । उनले आफुलाई लोवर ब्याक पेन भएको र त्यसले दाड पछाडीको मासु च्यातिएको बताएको हो । उनका अनुसार यो रोग कहिल्यै निको हुदैन । बेला बेलामा शाारिरीक व्यायाम भन्ने गरिरहनुपर्छ ।

अनमोललाई यो रोग कसरी लाग्यो भने कुरा उनी आफैले अन्तर्वातामा बताईएको छ । उनले आफुले फिल्मको लागि मेन्टेन गर्न शारिरीक व्यायाम गर्दा आफ्नो दाड पछाडीको मासु च्यातिएको र त्यसको कारण लोवर ब्याक पेन भएको बताईएको हो । यसले सामान्य असर बाहेक खासै अरु असर पादैन । बृला बेलामा व्यायाम र आराम भने गरिरहनु पर्ने बुझिएको छ ।