Friday , October 20 2017
Breaking News

म केपी ओलीलाई जुत्ता हान्न चाहन्थें ! एमाले कार्यकर्तामाथि जुत्ता प्रहार गर्ने सविता यादवको बयान

यो आवेगमा होइन, सुझबुझको आधारमा गरिएको हो । रणभूमिमा गएपछि सबै अस्त्र तयार राख्नुपर्छ र आइपरेको बेलामा प्रयोग गर्नुपर्छ । मैले पनि त्यसै गरेको हुँ । मेरो योजना त केपी अ‍ोलीलाई नै हान्ने योजना थियो तर उहाँ पुरै सुरक्षाघेराभित्र भएका हुनाले त्यहाँ जान सकिएन ।

Leave a Reply