नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार मृत्युलाइ जित्ने प्रयासमा, आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिन सबै मिलेर रोकौ ! (भिडियो सहित)

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ !

नेपाली ताराबाट आफुलाई चिनाउन सफल गायिका जलजला परियार अहिले जीवनको गाह्रो स्थितिमा छिन् । उनको दुबै मिर्गौलाले काम गर्न छोडेर अहिले टीचिङ हस्पिटलमा उपचार भैरहेको छ । यो उपचारमा धेरै रकमको आवश्यकता पर्ने भएकोले सबै कलाकारहरु अनि सम्पुर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछौं ।
Global IME Bank.
Acc no. :- 3507010003576.
Father:- Narayan Bahadur Darji.
Mob. No. :- 9843603005

Video Credit
Singer Yash Kumar YouTube Channel
GN Production You Tube Channel
THT Live YouTube Channel
Deepa Tamang Facebook Live Video
Music By Singer Nilmani Bhandari
Edited By Tika Adhikari
Please Help & Support ‘Jaljala Pariyar’