Tuesday , September 19 2017
Breaking News

बल्ल बाहिरियो बिष्णु माझी को रहस्य ! किन रहिछन त गुप् चाप! बिष्णु माझी (भिडियो)

स्कटनेपाल १५ मे २०१७ : कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् । तपाई लाइ यो भिडियो हेरे पछी कस्तो लाग्छ आफ्नो कमेन्ट र सुझाब पक्कै पनि तल कमेन्ट बक्समा दिन सक्नु हुन्छ अहिले लाइ हेरौ भिडियो !!
Writer : Badal Ghimire
Vocal : Tika Adhikari

Leave a Reply