बर्ष ५ को छोरालाई आन्द्रा क्यन्सर ! बाबा मलाई बचाउनुहोस् म ठुलो मान्छे बन्छु (मार्मिक भिडियो)

टिका अधिकारी, युके,
सुदुरपश्चिम कैलाली जिल्ला काे अति दुर्गम गाउँ पालिका महुन्याल वाड न.७ कुईने बस्ने माझी दम्पती बिरेन्द्र माझी र दिपिका माझी काे परिवारमा पहिलो बच्चा छाेरा भए पछि गाउँ घरमा खुसियालि छायकाे थियोे । सामान्य परिवार मा जन्म भए पनि गाउँ घरमा राम्रो नाम राख्न सफल र मिहिनेती जाेडि काे त्यो दिन २०७४/५/२३ काे दिन मा एकासि बर्जपात अाई पर्याे घर परिवारमा छमछमि हास्दै खेल्दै गर्ने बर्ष ५ काे छाेरालाई अान्द्रा क्यन्सर भएकाे पत्त लाग्याे । उनिहरुले रिन कर्ज गरि कहिले धन्गढी त कहिले काेहलपुर ,नेपाल गन्ज सम्म का हस्पिटल सम्म उपचार गराए अाखिर कुनै पनि बच्चा काे स्वास्थ्य मा फरक नअाउदा राजधानी हानिय राजधानी काे बालकान्ति हस्पिटल काठमाडौं मा उपचार गराउदा बच्चाको स्वास्थ्य मा केही परिवर्तन त अायाे तर डाक्टर काे सल्लाह अनुसार करिब ३ बर्ष सम्म बच्चालाई डाक्टर काे निगरानिमा राख्नु पर्ने भएको हुदा अहिलेसम्म ऋणकर्ज लगरि जसाेतसाे उपचार गराई रहेका थिए । अार्थिक अबस्था कम्जोर भएको कारणले गर्दा अब उनलाई रातदिन छाेराकाे उपचारमा खर्च र अाफु पनि काठमाडौं जस्तो ठाउँमा खान बस्न एकदमै अफ्ठाराे भएको कारणले गर्दा अाफ्नाे छाेरा बचाई दिन हुन सहयोगकाे अपिल गर्दछन उनका अवाेध बालकको जीवन दान साेरुप सहयोगी मन भएका नेपाली दाजुभाइ अामावुवा लाई सहयोग काे लागि अपिल छ । हजुरहरुका सहयोग मेरालागि जीवन दान जस्तै हुनेछ भन्छन बिरामी बच्चाको बुवा बिरेन्द्र ब. माझी

सहयोग काे लागि
बिरेन्द्र बहादुर माझी
फाेन न.9868400053
राष्ट्रिय बाणिज्य बैंक शाषा लम्कि
खाता न. ४४५०००५३४११० (445000534110 )