Tuesday , November 21 2017
Breaking News

सप्तरी झडप अपडेट : मृतकको संख्या ३ पुग्यो

काठमाडौं – सप्तरीमा सोमबार भएको झडपमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेपछि मोर्चाका कार्यकता र प्रहरीबिच आज अपराह्न्नपछि भएको झडपमा रञ्जन मेहता, दिगम्बर यादव र अर्का नाम नखुलेका एक जना गरी ३ जनाको मृत्यु भएको हो ।

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलको दाबी छ ।

.

Leave a Reply