एक्कासी कसरि यस्तो भयो धुर्मुस सुन्तलीलाई ? मार्मिक हुदै सुन्तलीले बास्तविकता खुलाइन (भिडियो सहित)

झापा , दमक । रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे। सुन्तली आफ्नो फेसबुक लाइभमा आएर आफ्ना कुराहरु राखेकी छिन् ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=lnRz_j-0doQ]