Tuesday , April 24 2018
Breaking News

मनोज गजुरेल र मिना ढकाल डिभोर्स बारे नयाँ खुलासा (हेर्नुस भिडियो)

डिभोर्सको चर्चासंग उनले फेसबुक मार्फत यसको बारेमा थप प्रष्टाउन खोजेकाछन् । उनले आफू र मिनाबिचको सम्बन्ध आफू खुसी राजी भएर टुटाएको बताएका छन् । उनले भनेका छन्–‘जीवनका धेरै पाटा मध्ये पारिवारीक व्यवस्थापनको पाटो महत्वपूर्ण हो, जुन मैले गर्न नसकेकोमा क्षमाप्रार्थी छु । हामी दुबै गलत होईनौं तर फरक रहेछौ. । हर्रौ उनले पहिलो पटक डिभोर्सबारे के–के बोलेका छन् ? फेसबुकमार्फत ।हेर्नुस भिडियो

Leave a Reply