Monday , January 22 2018
Breaking News

नेपालीले बिश्व हल्लाए र सब लाइ चकित पारे – Arpan Sharma World Record

नेपालीले बिश्व हल्लाए र सब लाइ चकित पारे – Arpan Sharma World Record
अद्भुत मेमोरी पावरले नै विश्व हल्लाएका एक नेपाली अर्पण शर्मासंगको भिडियो अन्तर्वार्ता
योग बिज्ञान जति शक्तिशाली आधुनिक बिज्ञान कहिले हुनै सक्दैन
आफ्नु मेमोरी पावरको विलक्षण प्रतिभाको कारण गिनिज बुक अफ वोर्ल्ड रेकर्ड्स कायम गरेका अर्पण शर्मासंग गरिएको यो गजबको अन्तर्वार्ता जहाँ उनले केहि महत्वपूर्ण मेमोरी टिप्स दिएका छन् जुन सबैलाई उपयोगी छ | जहाँ अर्पण थप्छन् सनातन योग बिज्ञान जति शक्तिशाली आधुनिक बिज्ञान कहिले हुनै सक्दैन | भिडियो सहित
Photo : Arpan Sharma Facebook

Leave a Reply

%d bloggers like this: