हाँसेरै नथाकिने संकल्प र बुद्धिको प्रस्तुती (भिडियो सहित)

कलाकार संकल्प र बुद्धिले महोत्सवमा गरेको हाँस्यव्यंग्यबाट दर्शक हाँसेको हाँसै भए । सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनहरुले नक्कली केटी र एक पर्यटक बीचको सम्बादको कथाबस्तुलाई कलात्मक रुपमा हास्यप्रहसन गरेका थिए । पोखरामा एकै पटक लागेका दुई मेला पोखरा महोत्सव र सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनीहरुले आफ्नो प्रस्तुती राखेका थिए । स्थानीय कलाकारहरुलाई पनि यो बर्ष पोखराका महोत्सवहरुले राम्रो स्थान दिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=5nt3XX5uOKI&w=640&h=360]