Sunday , August 20 2017
Breaking News

यो फुट्ने होइन, जुटने बेला हो भिडियो – Ram Kumar Shrestha

यो फुट्ने होइन, जुटने बेला हो
बिस्वका अधिकांश देशमा एकाध पार्टी हुन्छन । हाम्रो जस्तो सानो देशमा राजनीतिक पार्टी बर्षा यामका च्याउ जस्ता छन । बिकसित देशमा सांसद मात्रै नभएर सरकार प्रमुख अथवा राष्ट्र प्रमुख एकाध पटक भएपछी आफ्नै पुरानो पेशामा फर्कन्छन् अथवा एउटा अन्तराष्ट्रिय जिम्मेवारी अथवा सामाजिक कार्यमा लाग्छन । हामीकहाँ वडा अध्यक्ष भएका समेत “होल टाइम” राजनीति गर्ने जस्ता हुन्छन । राजनीतिमा लागेका ब्यक्तीहरु जीवनभर त्योभन्दा अरु पेशामा बिरलै लागेको पाईन्छ । –
Sourced : Ram Kumar Shrestha Facebook
Vocal : Tika Adhikari
PHoto Credit : Ram Kumar Shrestha Facebook

Leave a Reply