यसरी सत्य भए माताका भबिष्यवाणी रेखा थापालाइ भिडियो

हार्दिक बधाई यबम् सफल कार्यालकालको शुभकामना नब नियुक्त सह महामन्त्री र बिदेश बिभाग प्रमुख तथा भावी सांसद रेखा थापालाई शुभकामनॉ र मलाई खुशी लागेको छ राजनिति मॉ लागेको छोटों समयमॉ नै अगाडी आऊनुमॉ सायद भगवान् को कृपा पनि होला र ऊहॉको कर्म पनि होला। र छ पनि मैले याद गर्छु रेखालाई म घरमॉ गएको बेला लौन अब राजनितिकमॉ लाग्नु मन्त्री बन्नुहुनेछ भनेर भनेको याद गर्छु मँ!र हरेक कुरा सोध्ने गरेको रेखाले र मैले सँधै सल्लाहा दिने नै गरेकी छु तेसमा पनि केहीदिन अगाडी कार एक्सिडेन्ट भएको थियो र यो हुनुभन्दा केही समय अगाडी पनि मैले केही नराम्रो देखे है भनेर भनेकी थिए र रेखालाई म्यासेजमॉ नभन्दै घट्ना हुन पुगेको थियो। बाकी भिडियो मा सुन्नु होला : Source : Mata Facebook PHoto : Rekha Thapa Facebook