सुन्तली (कुन्जना घिमिरे) ले ३ करोड सहयोगी मन हरुलाइ यस्तो मार्मिक मेसेज दिइन भिडियो

रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे। ९९ दिनमा यो वस्ती बनाएर सकियो। राैतहटकाे सन्तपुरमा निर्माणाधिन एकिकृत नमुना बस्ती सम्बन्धित सुन्तलीले केहि जानकारी दिनु भएको छ । तपाईकाे एक सेयरले नमुना बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ। सहयोगी मन हरुलाई कुन्जना घिमिरे (सुन्तली) लाइव भिडियो मार्फत छिट्टो सहयोग गर्न को लागि यस्तो जानकारी दिनु भएको छ |

हेरौ भिडियो