४ बर्षीय ब्लड क्यान्सर पिडित नानुको लागी अहिले सम्म संकलन भएको पैसा भिडियोमा सुन्नु होस् !

युके,
समाजसेवी इशा गुरुङ को अभियानमा ४ बर्षीय ब्लड क्यान्सर पिडित नानुको लागी केहि दिन पहिला सम्म ३ लाख ५० हज़ार रुपया रकम जुटी सकेको इशा गुरुङजीले आफ्नो फेसबुक वालमा थप जानकारी दिनु भएको थियो र अझै पनि सहयोगी मन हरुको संकलन गर्न बाकि रहेको जानकारी दिनु भएको थियो| आज फेरी अर्को लाइव भिडियो मार्फत उहाले भन्नु भएको छ ४ बर्षीय क्रिस्टिना सुनुवार नानुको उपचार रकम रू १५ लाख ९२ हज़ार ( नानुको बाबाको खातामा ) संकलन भइसकेको छ र बाकी सहयोग अझै जुटदै गरेको अबस्था छ , सम्पूर्ण सामाजिक अभियान्ताहरू र सहयोगी मनहरूलाइ मुरी मुरी धन्यबाद भन्दै सूचना दिनु भएको छ |
हेरौ उक्त भिडियो