तिम्रो सेतो गालाको मोइ खाउला (भिडियो हेर्नुहोस्)

ओके नेपालको लोकप्रिय अनि रमाइलो प्रस्तुती छुच्ची नानी शो.को हरेक नयाँ श्रृंखलामा फरक–फरक कलाकार संगको रमाइलो कुराकानी हेर्न पाउछौ यो हामी सबैलाई जानकारी भएको विषय हो । हरेक श्रृंखलामा फरक कलाकार संग मिठो दोहोरीको साथमा रामइलो कुराकानी गर्नेक्रममा यसपटक भने चर्चित गायक शक्ति चंद संगको रमाइलो कुराकानी ओके नेपालले प्रस्तुत गरेको छ । पछिल्लो समयका चर्चित मोडल तथा गाय दुर्गेश थापा संगको सहकार्यमा ओटे ओटे भिरबाट लोटे बोेलको गित बजारमा ल्याएपछि उनले अझ बढी चर्चा बटुलेको कुरा उनले छुच्ची नानीलाई बताएका थिए । आफुले गाएका धेरैजसो गित दर्शक श्रोताहरुले मनपराइदिएकोमा उनले खुसी पनि व्यक्त गरेका थिए भने आफुलाई माया र सर्पोट गर्ने सबै दर्शक श्रोताहरुको लागि नयाँ नयाँ कोसेलीहरु पनि ल्याउने तर्खरमा रहेको उनले बताए । त्यति मात्र नभएर उनले कुराकानी कै क्रममा मिठा मिठा गित सुनाए भने छुच्ची नानीलाई जिस्काउदै रमाइलो दोहोरी पनि गाए । छुच्ची नानीलाई के भनेर जिस्काए त जान्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=uGxhDJgHJTk&w=560&h=315]