बद्री पंगेनीले महोेत्सवमा पैसा होईन केटी मिलाउन भने पछि…(भिडियो सहित)

नेत्रपाणी बाँस्तोला र बद्री पंगेनी बीच सायरी घम्साघम्सीमा बद्री पंगेनीले पैसा होईन केटी मिलाउन आग्रह गरेका छन् । उनले सफल पोखरा औद्योगीक व्यापार मेलाका उद्घोषक नेत्रपाणी बास्तोलालाई टक्कर दिदै केही सायरी दोहोरी खेलेका थिए । उनले आफूले मेलाबाट ५५ हजार लिने त्यो केटी (केटी तर्फ इन्कित गर्दै) पाए आजको पारिश्रमीक छोड्ने सायरीमा भनेका हुन् । दर्शकले भने यसलाई मनोरंजनको रुपमा मात्र दिएका थिए ।