चर्चित मोडल आशा खड्काका प्रेमी प्रहरी फन्दामा भिडियो सहित

प्रतिभावान मानिसको कला र गला भन्ने कुरा वास्तबमा कहिल्यै पनि कसैले रोक्न र छेक्न दिदैन भने कुरा प्रमाणित गरेका छन । नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षकको रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको विते कति रात सुदुर पश्चिमको मौलिक गितलाई निकै कलात्मक रुपमा शब्दचित्र मार्फत ब्यक्त गरिएको छ । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई समेटिएको छ ।

“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन कार्य गरेका छन् ।