पन्चेबाजामा फेरी आयो अर्को मर्मिक गित गीत “जन्ती आछौ विरामी भएर ” भिडियो सहित

रोशन पोखरेल , विराटनगर
नेपाली लोकदोहोरी क्षेत्रमा पनि धेरै पञ्चेवाजाका गीतहरु कमै मात्रामा सार्वजनिक भइरहेका छन ।गायक रोशन गैरे र गायिका श्रृजना हुमागाई ले विवाहको लगन शुरु भए सगै लोकदोहोरी कलाकारहरुले पनि मैलिक गितहरुलाई दर्शक तथा श्रोताको रोजाइ अनुसार ल्याएका छन । जन्ती जादा माया प्रेममा परेका जोडिको यथार्थ भावहरुलाई गितमा समेटिएको छ । रोशन गैरेको उत्कृष्ट शव्द सिर्जनामा नयाँ गीत “जन्ती आछौ विरामी भएर ”भर्खर मात्र सार्वजनिक भएको छ । राधिका म्युजिक प्रालीको प्रस्तुतिमा रोशन गेैरे को सवोकृष्ट संगित संयोजन तथा सम्पादनमा भिडियो सार्वजनिक भएको छ । राधिका म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतले माया प्रेम सहित प्रेमका भावहरुलाई रोचक तरिकाले ब्यक्त गरिएको छ । सागर गौतमले गितको भिडियोलाई छायाँकन गरेका छन । “जन्ती आछौ विरामी भएर ”को भिडियोमा करिश्मा ढकाल र रोशन गैरेको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।