Tuesday , November 21 2017
Breaking News

नारायणको लचक लचक कम्मरमा चन्दालाई मदहोस बनाउदै रबिन (भिडियो)

गायक नारायण राइको नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको छ । नेपाली सांगीतक अाकाशमा एउटा डान्स गीतका रूपमा राइकाे याे गीत पनि थपिएकाे छ । नाच्ने तिर्खा मेटाउन नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक राइको याे नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको हाे ।

स्रोता दर्शकको माग अनुसारको गीत सार्वजनिक गरेकोले गीतबाट निक्कै आशावादी रहेको गायक राई बताउछन् ।
यो भन्दा अघि उनले नाकैमा झम्के फुली गीत पनि सार्बजनिक गरेका थिए । यस गीतमा शब्द, संगीत र स्वर तीनै बिधामा राइले नै अाफ्नाे क्षमता देखाएका छन् । यसकाे म्युजिक भिडियाेमा चन्द्र दाहाल, रवीन र जीनाले माेडलिङ गरेका छन् ।म्युजिक भिडियाेकाे निर्देशन भने रवीन शंकरले गरेका छन् । सङ्गस् नेपालले युट्बबाट यस गीतकाे भिडियाे सार्वजनिक गरेकाे छ ।

Leave a Reply