थानेश्वर गौतमको यस्तो मन छुने गित फेसबुक लाइव बाटै सार्बजनिक (प्रोमो) भिडियो सहित !

म्याग्दी ।छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको चौथो दिन अवलोकन गर्न आएका दर्शकहरुले एकै दिनमासोमबार ४ लाख ८४ हजारको टिकट विक्री भएको छ ।

खुल्ला मञ्च खचाखच थियो भद्रगोलका कलाकारहरु पाडे र जिग्रिले स्टेजमा हसाई राखेका थिए , उनिहरुको प्रस्तुति सकिए लगतै सालैजो र गजलका बहुचर्चित गायक थानेश्वर गौतमा छैठौ म्याग्दी महोत्सवको स्टेजमा देखिए दर्शकहरु निकै उत्साहित थिए, करिब दश हजार भन्दा बढी दर्शक म्याग्दी महोत्सवको प्रगाङ्गणमा थिए, जब थानेश्वर गौतमले गाजल लगाईन छौ भने गित बाट आफ्नो प्रस्तुति सुरु गरे उनको गितमा युवा युवतिहरु छमछम्ती नाच्न थाले तर बुढापाकाले पनि निकै उत्साहित भए ।

गित संगितको क्षेत्रमा पनि एक फरक बिद्याका गौतमले सुपरहित चलचित्र रामप्यारीको छमछम्त्ती पाउजुहरु बजाएर नाच भने गित गाए महोत्सवको मैदानमा भएका सबै दर्शक उनको गितमा धित मरुनजेल नाचे तर यतिले कहाँ पुग्ने,उनि बहुप्रतिभाका धनी गायक,गलज गितले मात्र कहाँ मान्ने दर्शकले व्यान्स मोर भन्दा भन्दै उनि म्याग्देलीले धेरैनै रुचाउने र म्याग्दीको मौलिक गित जस्तै सालैजो तिर लागे जब उनको मार्‍योनी मायाले भन्ने सालैजोको धुन बज्यो दर्शक नाचको लागि स्टेजमानै उर्तिय जब आयोजकलाईनै दर्शक सम्हाल्न ग्राहो पर्‍यो।

केही समय स्थानिय राष्ट्रिय कलाकारको प्रस्तुतिलाई जोड्ने र पुन गायक गौतमलाई प्रस्तुतिको लागि ल्याउने निर्णयका साथ उद्षोक शोभा त्रिपाटीले अन्य कलाकारलाई स्थान दिन थालिन तर दर्शकबाट व्यान्समोर आई रहेको थियो। केही समय अन्य कलाकारको प्रस्तुति पछि पुन करिव ८:३० बजे गौतमलाई स्टेजमा ल्याईयो। खुल्ला मञ्च भरिभराउ थियो, ज्योति मगरको प्रस्तुतिले थाकेका दर्शक पनि थानेश्वरले गाउन थाले उनिहरुको थकान मेटियो उनिहरु उनको गितमा दर्शकहरु अत्य सम्म नाचेका थिए , समय सकिएको थियो तर दर्शकहरुले व्यान्समोर व्यान्समोर भन्न छाडेका थिएन् उनले लगातार स्याङ्गजा गए पाल्पा गए,घुम्टेको मुनी,कालेमा काले,पुन गाजल लगाईन छौ करिव डेढ दर्जन गित गाए अहिलेको समयमा निकै ब्यस्थ गायक गौतम युवा युबती देखि पाका पुराना सबैको मनमुटुमा बसेका गायक हुन।

उनि अहिले देश बिदेशका सांगेतिक कार्यक्रममा निकै ब्यस्थ छन। । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख ५० हजार आन्तरिक पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिक्राउने लक्ष्य राखिएको छ । (हाम्राकुराको सहयोगमा)

थानेश्वर गौतमको नया गजल धमाका

छ म संग सबै छ ..