सुवाष नेम्वाङले दिए देउवा र काङ्ग्रेसलाई यस्तो कडा चेतावनी (भिडियो सहित)

काठमाडौं–अनेरास्ववियूले शनिवार काठमाडौंमा आयोजना गरेको ‘सत्ता हस्तान्तरणको गतिरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता सुवाष नेम्वाङले सरकार आफै संविधानको अपव्याख्या गर्न लागि परेको गम्भीर आरोप लगाएका छन् ।

हेर्नुहोस उनको सम्बोधनको पुरा भिडियो