कसैलाई देखाउन होइन, कसैको देखेर बाँच्ने छु ! मार्मिक गित सहित !!

गायक नीलमणि भण्डारी,

कसैलाई देखाउन होइन, कसैको देखेर बाँच्ने छु, कसैको जीवन उजाडेर होइन,कसैको ऊर्जा बनेर बाँच्ने छु।अरुलाई दोष् दिएर होइन, आफैँ दोषी देखिएर बाँच्ने छु।मेरो शारीरिक अपँङ्गतालाई देखाएर होइन, म भित्र लुकेर बसेका क्षमतालाई प्रदर्शन गरेर बाँच्ने छु ।हिजो पनि त म सडकमै थिएँ, र आज पनि सडकमै छु।फरक यत्तिमात्र हो, हिजो सडकमा रहँदा कसैको साथ् थियो, तर आज एक्लै छु।

म सँगै यात्रा गर्दा ढिलो पुगिएला भनेर होला सायद, जीन्दगीको यो मोडमा म सँगको यात्रालाई छोडीदिए। मैले हार खाएको छैन र खाने पनि छैन।मेरो एक्लो यात्रालाई शिक्षाको रुपमा ग्रहण गरेको छु,र गरीनै रहने छु। यो सडकबाट सदन् सम्म पुग्ने ती मेरा लाखौँ सपनाहरु झन् सक्रिय बन्दै गईरहेका छन्।एक दिन् अवश्य पुग्नेछु।दुई हात पाखुरा हुनेहरु अलि छिटो पुग्लान्।म घिस्रिएर हिँड्ने थोरै ढिलो पुगुँला के फरक पर्छ???
केहि मन छुने रचना हरु गायक नीलमणि भण्डारीका हेर्नुहोस
नमस्कार! आदरणीय दर्शक र श्रोताहरुमा ।आजभन्दा केही दिन् अगाडीको स्कट नेपाल डटकमको लाईभ बसाईमा मैले हाम्री नेपाली चेली स्वर्गीय अष्टमी गुरुङ्, एक होनहार पत्रकार, हामी नेपाली जनताका हीरो रवि लामीछाने र मानसिक सन्तुलन् गुमाएर मैले के कुरा बोल्न हुन्छ? र के कुरा बोल्न हुँदैन भन्ने समेत् दिमाग नभएका, तर आफूलाई यो राष्‍ट्रका कुनै एक विवेकशील नेताभन्दा कम्तीको नसम्झीने, झोले नेता मुकुन्द घिमिरेका बारेमा गीत बनाएको थिएँ।आज म अर्को प्रसंग जोड्न चाहँन्छु।हामी तीन् करोड नेपाली जनताका ढुकढुकी, र आफ्नो पत्रकारिताका माध्यम बाटै भ्रष्टाचार, अनियमितता, कालो बजारी, र तस्करी जस्ता अपराधिक कृयाकलापको खुलेरै पर्दाफास गर्ने, अर्का एक् स्वाभिमानी पत्रकार प्रेम बानीयाँ पनि हाम्रा रवि लामीछानेभन्दा कम् थिएनन्। आखिर किन गए त प्रेम बानीयाँ अमेरिका? यो सबै जान्नका लागि यो भिडियोमा क्लिक् गर्नुहोस्!!!

रुने छन् ३ करोड नेपाली र रबि लामिछाने यो गितमा

कुलमान घिसिँङ् को सम्मानमा गाउदै छु Kulman Ghising | Nilmani Bhandari

रबि लामिछाने लाइ यो गित !! शेयर गर्नुहोस् Rabi Lamichhane | Nilamani Bhandari

धुर्मुस सुन्तली लाइ पनि गीत बनेछ Dhurmus Suntali | Nilmani Bhandari | Rabi lamichhane